dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

आत्मविश्वास सम्बन्धि विद्धानका भनाइहरु

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-10-01
in विचार
4
SHARES
Share on FacebookShare on Twitter

* आत्मविश्वास त तयारी मात्रै हो । धेरै काम तिम्रो नियन्त्रणमा हुन्छ । –रिचर्ड क्यायन

* आत्मप्रेम प्राय अनावश्यक हुन सक्छ । – एन्थोनि पावेल

* एउटा व्यत्ति उसको क्षितिजभन्दा पर फैलन सक्दैन । जोन पावेल

* यदि म आफनै लागि हुन सकिन भने अरु कसका लागि हुन्छु ? – पिर्के एभोथ

* देख्न सक्ने टाढासम्म म पुगन सक्छु, आखाले हेरेजति म देख्छु र सपनामा देखिएजति बन्न सक्छु । – कारेन राभन

* यो आत्मविश्वास राख कि तिमी पृथ्वीको सबभन्दा आवश्यक मानिस हौ । गोर्की

* आत्मविश्वास नै उन्नतिको प्रथम सिढि हो । विवेकानन्द

* जसमा आत्मविश्वास छ, त्यही सफल हुन्छ, संसार त विश्वासले जित्ने न हो । स्वेट मार्डेन

* सबभन्दा पहिला आत्मविश्वास गर्न सिक । – विवेकानन्द

* म भूतलाई होईन, भविष्यलाई सम्झन्छु । – लौरिन वाकल

Previous Post

उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या झन थपिदैँ

Next Post

विश्वभर तीन करोड भन्दा बढिमा कोरोना पुष्टि

Related Posts

विचार

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

2021-01-18
विचार

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

2021-01-16
विचार

विपत्तिको समयमा मर्यादाको विचार हुँदैन : संस्कृत भनाइ

2021-01-16
विचार

कसैलाई माफ गरिदेउ तर उसको नाम भने नबिर्स : जोन एफ. केनेडी

2021-01-15
विचार

प्रेरणादायि भनाइहरु

2021-01-11
विचार

प्रेरणादायि भनाइहरु

2021-01-10

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.