dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

ज्ञान सम्बन्धि विद्धानका भनाईहरु

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-10-11
in विचार
4
SHARES
Share on FacebookShare on Twitter

* ज्ञान त्यही चीज हो, जसले व्यत्तिलाई आत्मविश्वासी र निस्वार्थी बनाउँछ । ऋग्वेद
* ज्ञानको अन्तिम लक्ष्य चरित्र निर्माण हुनुपर्दछ । महात्मा गान्धि
* त्यति धेरै जानेको छ भनेर ज्ञान गौरव गर्छ । त्यो भन्दा बढि ज्ञान जान्न सकिएन भनेर विवेक सर्माउने गर्दछ । ऊ कुपेर
* ज्ञानले सधैँ धेरै सुख ल्याउदैन, केही हदसम्म अज्ञानताको शुख हो । मोती निशानी
* नरमपन र झुकाइमा ज्ञान हाम्रो ज्यादा नजिकमा हुन्छ । वर्डस्मर्थ
* यौवन र सुन्दरतामा प्राय ज्ञानको अभाव हुन्छ । होमर
* ज्ञान धनभन्दा उत्तम हुन्छ किनभने धनलाई रक्षा गर्नुपर्दछ, ज्ञानले चाँहि रक्षा गर्छ । अलि
* ज्ञान प्रेमको स्रोत पनि हो । सिसेरो
* ज्ञानको अन्त्य कहिल्यै पनि हुँदैन । सिक्नको लागि अलिकति भए पनि कहीँ न कहीँ बाँकी रहेकै हुन्छ । गौतम बुद्ध
* श्रद्धा, मन, इन्द्रीय निग्रह र साधनामा निरन्तर संलग्नता ज्ञान प्राप्त गर्ने विधि हुन् । भागवत गीता

Previous Post

यस वर्षको दशैँमा नयाँ नोट वितरण नहुने

Next Post

२४ घण्टामा ४०४७ जनामा संक्रमण पुष्टि

Related Posts

विचार

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

2021-01-18
विचार

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

2021-01-16
विचार

विपत्तिको समयमा मर्यादाको विचार हुँदैन : संस्कृत भनाइ

2021-01-16
विचार

कसैलाई माफ गरिदेउ तर उसको नाम भने नबिर्स : जोन एफ. केनेडी

2021-01-15
विचार

प्रेरणादायि भनाइहरु

2021-01-11
विचार

प्रेरणादायि भनाइहरु

2021-01-10

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.