dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

मुन्द्रेको कमेडी क्लबमा करिश्माको ईन्ट्रि

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-10-06
in कला/मनाेरञ्जन
Share on FacebookShare on Twitter

काठमाडौँ । कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’को अध्यक्षमा अब करिश्मा मानन्धरलाई देख्न सकिने छ ।

हाँस्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले संचालन गर्दै आउनुभएको उक्त शोको पहिलो सिजनमा कलाकार तथा निर्देशक दीपाश्री निरौलाले शोको अध्यक्षता ग्रहण गर्दै आउनुभएको थियो ।

कोरोनाका कारण लकडाउन भएसगैँ रोकिएको शो फरक शैलीमा प्रस्तुत गर्ने तयारी रहेको हाँस्य कलाकार जितु नेपालले बताउनुभएको छ ।

दीपाको स्थानमा अब नायिका करिश्मा मानन्धरले शोको अध्यक्षता गर्नुहुनेछ । जीतु नेपालका अनुसार कलाकार दिपा श्री निरौलाले सल्लाहा गरेरै शो छाडेको हो ।

कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’का संचालक जितु नेपालले अब दर्शकले शोमा नयाँ परिवर्तन पाउने पनि बताउनुभयो।

Previous Post

उपत्यकामा सङ्क्रमितको संख्या बृद्धि हुँदै

Next Post

नेपालमा २५ हजार भन्दा बढि सङ्क्रमीत

Related Posts

कला/मनाेरञ्जन

“यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

2025-09-28 - Updated on 2025-09-29
कला/मनाेरञ्जन

गायिका सीता राईको ‘जुनेली देख्दा’ सार्वजनिक (भिडियो सहित)

2021-04-14
कला/मनाेरञ्जन

गायक जनम थुलुङको ‘रोक्नी वो च्योमिम्’ गीत सार्वजनिक

2021-03-11
कला/मनाेरञ्जन

चलचित्र मारुनी युट्वमा सार्वजनिक

2021-03-11
कला/मनाेरञ्जन

शुक्रबारदेखि सिनेमा हल खुल्ने

2020-12-25
कला/मनाेरञ्जन

केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

2020-12-13

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    9 shares
    Share 4 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.