dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

तेजसको फस्टलुक सार्वजनिक, यस्तो छ कंगनाको नयाँ अवतार

admin by admin
2020-08-28 - Updated on 2020-08-29
in कला/मनाेरञ्जन
Share on FacebookShare on Twitter

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनोट नयाँ फिल्ममा एक एयरफोर्स पाइलटको दमदार भूमिकामा देखिदैंछिन् ।

तेजसमा यी अभिनेत्रीले एक भारतीय फाइनटर प्लेन चालकको भूमिका निर्वाह गर्दैछिन् । यस फिल्मको फस्र्ट लुक बाहिर आइसकेको छ, जहाँ कंगनालाई एयरक्राफ्ट अगाडि खडा अवस्थामा देखिन्छ । कंगना रनोटको टिमले फिल्मको आधिकारिक घोषणा पनि गरिसकेको छ ।

इन्स्टाग्राममा फिल्मको फस्टलुक सार्वजनिक गर्दै लेखिएको छ, ‘तेजस डिसेम्बरबाट सुरु हुँदैछ । यस प्राणपोषक कहानीको हिस्सा बन्न पाएकोमा मलाई गर्व छ, यो युनिफर्म लगाएका त्यस्ता पूरुष र महिलाको कथा हो, जसले हर दिन ड्युटीका दौरान त्याग गर्छन् । हाम्रो फिल्म आर्म फोर्स र त्यसका नायकहरुका लागि हो ।’

डिसेम्बरबाट सुटिङ
फस्टलुकमा कंगना एयरफोर्स पाइलटको पोशाकमा देखिन्छिन् । उनको पछाडि फाइटर प्लेन छ, जसमा तेजस लेखिएको छ । तेजस भारतले विकास गर्न गइरहेको एउटा जेट लडाकू विमान हो ।

फिल्मको सुटिङ डिसेम्बरबाट सुरु हुनेछ । यस कथालाई सर्वेश मावराले लेखेका हुन् । सर्वेसले नै फिल्मको निर्देशन गर्नेछन् । यसलाई आरएसवीपी मूभिजले निर्माण गर्नेछ । आरएसवीपीको ब्यानरमुनी उरी लगायत चर्चित फिल्म बनिसकेका छन् ।

Tags: चलचित्र%e0%a4%9a%e0%a4%b2%e0%a4%9a%e0%a4%bf%e0%a4
Previous Post

‘सदाबहार राष्ट्रिय टिकटक स्टार प्रतियोगिता’ सुरु, बिजेताले डेढ लाख रुपैयाँ पाउने

Next Post

काठमाडौं उपत्यकामा थप ४ सय १५ सहित देशभरी ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि

Related Posts

कला/मनाेरञ्जन

“यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

2025-09-28 - Updated on 2025-09-29
कला/मनाेरञ्जन

गायिका सीता राईको ‘जुनेली देख्दा’ सार्वजनिक (भिडियो सहित)

2021-04-14
कला/मनाेरञ्जन

गायक जनम थुलुङको ‘रोक्नी वो च्योमिम्’ गीत सार्वजनिक

2021-03-11
कला/मनाेरञ्जन

चलचित्र मारुनी युट्वमा सार्वजनिक

2021-03-11
कला/मनाेरञ्जन

शुक्रबारदेखि सिनेमा हल खुल्ने

2020-12-25
कला/मनाेरञ्जन

केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

2020-12-13

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.