dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

महिला लक्षित कार्यक्रममा विशेष जोड दिनेछु:सारदा माया तामाङ

Dudhkoshi Online by Dudhkoshi Online
बैशाख १७, २०७९
in समाचार
Share on FacebookShare on Twitter

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका उपप्रमुखका आकांक्षी सारदा माया तामाङले महिला लक्षित कार्यक्रममा आफना विशेष जोड रहेको बताउनुभएको छ । प्रतिबद्धता सार्वजनिकीकरण कार्यक्रममा बोल्नुहुदै उहाँले महिलालाई सबल र सक्षम बनाउने किसीमका कार्यक्रम निर्माणमा आफुले पहल गर्ने बताउनुभएको हो ।
उहाँले महिलाहरु शैक्षिक, आर्थिक र राजनितीक पक्षमा सबल हुनुपर्ने बताउनुहुदै हरेक स्तरबाट अब्बल बनाउनेमा आफनो प्रयास रहने बताउनुभयो । यस्तै शिक्षाबाट वञ्चित महिलाहरुका लागि गृहिणि शिक्षा प्रदान गर्दै महिला सम्बन्धित कार्यक्रम ल्याउनका लागि आफुले पहल गर्ने प्रतिबद्धता व्यत्त गर्नुभयो । उद्यमशिल महिलाका लागि व्यवसायिक सीप विकासमा जोड दिदै सीपमूलक तालिमका साथमा कृषि क्षेत्रमा अनुदानको व्यवस्था गर्ने उल्लेख गर्नुभयो । उहाँले महिला हिंसा अन्त्य गर्न महिला एकता आवश्यक रहेको बताउनुभयो ।

Tags: नगरपालिकाशिक्षासारदा माया तामाङ
Previous Post

नगरविकासको लागि दीर्घकालिन योजना बनाएका छौँ :ङिमा तेन्डुप शेर्पा

Next Post

सोलुखुम्बु जिल्लामा मतदाता संख्या ८० हजार १९

Related Posts

समाचार

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित

जेष्ठ ९, २०७९
समाचार

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

जेष्ठ ९, २०७९
समाचार

सुशासनमा जोड दिन अध्यक्ष राईको निर्देशन

जेष्ठ ८, २०७९
समाचार

कृषि र पर्यटन माप्यदुधकोशी गाउँपालिका प्रमुख राईको पहिलो प्राथमिकतामा

जेष्ठ ६, २०७९
समाचार

सोलुखुम्बुमा नवनिर्वाचित प्रमुखहरूले सपथ लिए

जेष्ठ ६, २०७९
समाचार

सोलुखुम्बुमा एमाले खुम्चियो, कांग्रेसले मार्यो बाजी

जेष्ठ ६, २०७९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित

जेष्ठ ९, २०७९

पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि

जेष्ठ ९, २०७९

सुशासनमा जोड दिन अध्यक्ष राईको निर्देशन

जेष्ठ ८, २०७९

कृषि र पर्यटन माप्यदुधकोशी गाउँपालिका प्रमुख राईको पहिलो प्राथमिकतामा

जेष्ठ ६, २०७९

सोलुखुम्बुमा नवनिर्वाचित प्रमुखहरूले सपथ लिए

जेष्ठ ६, २०७९

बढी पढिएका समाचार

  • को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

    25 shares
    Share 10 Tweet 6
  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    8 shares
    Share 3 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    8 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!