dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

सोलुखुम्बु जिल्लामा मतदाता संख्या ८० हजार १९

Dudhkoshi Online by Dudhkoshi Online
बैशाख १९, २०७९
in समाचार
Share on FacebookShare on Twitter

सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा कुल मतदाता संख्या ८० हजार १९ जना रहेका छन । जिल्लाको आठ स्थानिय तहका जम्मा मतदाता संख्या ८० हजार १९ जना पुगेको हो । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार खुम्बु पासाङ ल्हमु गाउँपालिकामा दुई हजार नौ सय ८६ जना महिला र दुई हजार नौ सय ६९ जना पुरुष गरि पाँच हजार नौ सय ५५ जना मतदाता रहेका छन । यस्तै माप्य दुधकोशी गाउँपालिकामा चार हजार नौसय ८१ जना महिला र पाँच हजार चार सय ८७ जना पुरुष गरि १० हजार चार सय ६८ जना मतदाता संख्या रहेको छ ।
यस्तै थुलुङ दुधकोशी गाउँपालिकामा सात हजार एक सय ७७ जना महिला र सात हजार सात सय ६० जना पुरुष गरि १४ हजार नौ सय ३७ जना मतदाता संख्या रहेको छ । नेचासल्यान गाउँपालिकामा पाँच हजार एक सय ६५ जना महिला र पाँच हजार दुइ सय २१ जना पुरुष गरि जम्मा १० हजार तीन सय ८६ जना मतदाता रहेका छन ।
यता महाकुलुङ गाउँपालिकामा पाँच हजार नौ सय ५० जना महिला र ६ हजार सात सय ४१ जना पुरुष गरि १२ हजार ६ सय ९१ जना मतदाता संख्या रहेका जिल्ला निर्वाचन अधिकारी राम नारायण साहले जानकारी दिनुभयो ।
यस्तै सोताङ गापामा तीन हजार दुई सय ६ जना महिला र तीन हजार पाँच सय ८४ जना पुरुष गरि कुल ६ हजार सात सय ९० जना रहेका छन साथै सोलुदुधकुण्ड नगरपालिकामा नौ हजार दुई सय ९४ जना महिला र नौ हजार चार सय ९८ जना पुरुष गरि १८ हजार सात सय ९२ जना कुल मतदाता संख्या रहेको जिल्ला निर्वाचन कार्यालय सोलुम्बुको तथ्यांकमा उल्लेख गरिएको छ । लिखुपिके गाउँपालिकामा चार हजार नौ सय सात जना मतदाता संख्या रहेको छ ।

 

Tags: कुल मतदातानिर्वाचन कार्यालय
Previous Post

महिला लक्षित कार्यक्रममा विशेष जोड दिनेछु:सारदा माया तामाङ

Next Post

सोलुदुधकुण्ड नगरपालिकामा सबै भन्दा बढि मतदाता संख्या

Related Posts

समाचार

किरात राई यायोक्खाले सोलुखुम्बुमा अन्तक्र्रिया गर्ने

कार्तिक १४, २०७९
FEATURE

नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उमेद्धार मानवीर राई को हुन ?

अशोज २२, २०७९
समाचार

सोलुखुम्बुका एक हजार आठ सय ५९ जनाको आँखा परिक्षण

अशोज ६, २०७९
समाचार

एक्सन फर नेपालले बाल संरक्षण सम्बन्धि तालिम सञ्चालन गर्दै

अशोज ६, २०७९
समाचार

प्रदेश-१ सरकार संघीय सरकारको गलत अर्थ नीतिको मतियार बनेको सांसद बस्नेतको आरोप

असार १५, २०७९
समाचार

याक तथा चौरी व्यवसायी संघ नेपालले पुस्तक प्रकाशन गर्ने

असार १२, २०७९

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

थुलुङ दुधकोशी गाउँपालिका वडा ६ मा १० वटा टोल विकास संस्था गठन

मंसिर १८, २०७९

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

कार्तिक २३, २०७९

चस्कुच्यो मुलिनेम उत्थान समाज कुइभिर ओखलढुंगा-काठमाडौँको देउसी भैलोबाट एक लाख बढि आर्थिक संकलन

कार्तिक १४, २०७९

थुलुङ संस्कृति संरक्षण समाज मुक्लीको देउसी भैलो कार्यक्रम सम्पन्न

कार्तिक १४, २०७९

किरात राई यायोक्खाले सोलुखुम्बुमा अन्तक्र्रिया गर्ने

कार्तिक १४, २०७९

बढी पढिएका समाचार

  • को हुन थुलुङ दुधकोशी गाउँपालिका प्रमुखका उमेद्धद्धार आङ बाबु राई….

    25 shares
    Share 10 Tweet 6
  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    8 shares
    Share 3 Tweet 2
  • नारी/स्त्री सम्बन्धि विद्धानका भनाइहरु

    8 shares
    Share 3 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    8 shares
    Share 3 Tweet 2
  • अहँ, ऊ पटक्कै मान्दैन ।

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!