dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

उपहार सम्बन्धि भनाइहरु

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-10-04
in विचार
5
SHARES
Share on FacebookShare on Twitter

* प्रेम सबैभन्दा ठूलो उपहार हो । –जीन एनोबुल

* परिवर्तन सधैँ उपहार लिएर आउछ । –प्राइस प्रिन्टचित

* हिजो ईतिहास भयो, भोलि अनिश्चित छ र आज उपहार हो । त्यसैले यसलाई हामी वर्तमान भन्छौँ । -बाबाटुन्डे ओलाटुन्जु

* बौद्धिक व्यक्तिले प्रेमीले दिएको उपहारभन्दा प्रेमलाई बढी महत्व दिन्छ । –प्रायरी क्रोनेली

* अर्काको मानिसले मेरो उपहार पूरै स्वीकार नगरुञ्जेल म उसलाई उपहार दिन्न । –राल्फ वाल्ड ईमर्शन

* गर्व र आडम्बरले दिएको उपहार उदारताको होईन, महत्वकांक्षाको सूचक हो । सेनेका

* दिनेवालाको हृदयले उपहारलाई प्रिय र अरु मूल्यवान बनाईदिन्छ । -लुथर

* जुन उपहारको बढि आशा लागिरहन्छ, त्यो उपहार प्रदान गरिदैँन, प्रस्तुत गरिन्छ । -वेञ्जामिन फ्रयाङकलिन

Previous Post

७२ घण्टाभित्र वार्ता टोली गठन गर्न चिकित्सक संघको चेतावनी

Next Post

‘जहाँ छौं, त्यही दशैं मनाऔँ’ -डा. गौतम

Related Posts

विचार

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

2021-01-18
विचार

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

2021-01-16
विचार

विपत्तिको समयमा मर्यादाको विचार हुँदैन : संस्कृत भनाइ

2021-01-16
विचार

कसैलाई माफ गरिदेउ तर उसको नाम भने नबिर्स : जोन एफ. केनेडी

2021-01-15
विचार

प्रेरणादायि भनाइहरु

2021-01-11
विचार

प्रेरणादायि भनाइहरु

2021-01-10

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    9 shares
    Share 4 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.