dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सम्पत्ति किन चाहिन्छ ?

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-10-12
in विचार
Share on FacebookShare on Twitter

* सम्पत्तिले व्यत्तिको स्वतन्त्र इच्छाहरुलाई साकार रुप प्रदान गर्दछ । –टी एच ग्रिन

* संसारिक धन सम्पति अनित्य र नाशवान छन, धर्मरुपी धन नित्य र अनन्त छन् । –गौतम बुद्ध

* सम्पत्ति त्यस्तो अधिकार हो, जसको आर्थिक मूल्य हुन्छ । –जी. डब्लु प्याटन

* चल वा अचल धनदौलत नै सम्पति हो । –नेपालि संक्षिप्त शब्दकोश

* सम्पतिमाथि व्यत्तिको र राज्यको संयुत्त नियन्त्रण रहन्छ । –थोमस हब्स

* जीवन निजी सम्पति हुन सक्दैन, जुन सत्य आधुनिक जीवनको वास्तविक अनुभवबाट स्यष्ट हुन्छ । –हेनरी जर्ज

* सम्पत्ति उसैको सार्थक हुन्छ, जसलाई प्राप्त गरेपछि त्यसले आफनो मित्रता र धर्मको निमित्त उपयोग गर्दछ । –गौतम बुद्ध

* सम्पत्ति भनेको कुनै पनि वस्तुमाथिको अधिकार, कर्तव्य, शत्ति तथा दायित्वहरुको समूह हो । –रोवर्ट सी. सेल्डम

* सम्पति तथा जमिनमा सामूहिक वा संयुत्त अधिकार हुनुपर्दछ । –एरिस्तोफेनिज

* वैयक्तिक सम्पति र परिवारको उन्मूलनबाट नै राज्यमा न्याय एवम एकता सम्भव छ । –प्लेटो

Previous Post

हाँस्य/हाँसो के हो त ?

Next Post

सङ्क्रमितको सङ्ख्या लाख भन्दा बढि

Related Posts

विचार

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

2021-01-18
विचार

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

2021-01-16
विचार

विपत्तिको समयमा मर्यादाको विचार हुँदैन : संस्कृत भनाइ

2021-01-16
विचार

कसैलाई माफ गरिदेउ तर उसको नाम भने नबिर्स : जोन एफ. केनेडी

2021-01-15
विचार

प्रेरणादायि भनाइहरु

2021-01-11
विचार

प्रेरणादायि भनाइहरु

2021-01-10

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.