dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

स्वामी विवेकानन्दको अमर वाणीहरु

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-10-25
in विचार
Share on FacebookShare on Twitter

* मनुष्यलाई पापी भन्नु नै पाप हो । यो कथन मानव स्वभावमा एक लान्छना हो ।

* भयबाट दुःख आउँछ र भयबाट नै खराबीको जन्म हुन्छ ।

* यो समस्त संसार आनन्दले भरिएको एक सुन्दर कविता हो ।

* प्रसन्नता अनमोल धन हो । सानो सानो कुरामा यसलाई लुटिन नदेऊ ।

* संसारमै रहू तर संसारको माया जालबाट निर्लिप्त रहू ।

* दयाशील अन्तस्करण प्रत्यक्ष स्वर्ग हो ।

* कुनै पनि कुरामा बादविवाद बढ्यो भने सन्तुलन नष्ट हुन्छ ।

* मनुष्य नै परमात्माको सर्वोच्च साक्षात मन्दिर हो, त्यसैले साक्षात देवताको पूजा गर

* ईच्छाको समुद्र अतृप्त रहन्छ । त्यसका माग जति जति पूरा हुन्छन्, त्यति त्यति त्यो गर्जन्छ ।

* एक आदर्श सन्यासी हुनु भन्दा एक आदर्श गृहस्थ हुनु धेरै कठिन छ ।

* गायत्री सद्बुद्धिको मन्त्र हो ।

Previous Post

२४ घण्टामा २८५६ जनामा संक्रमण पुष्टि

Next Post

आज विजयादशमी : उत्तम साइत १० बजेर १९ मिनेटमा

Related Posts

विचार

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

2021-01-18
विचार

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

2021-01-16
विचार

विपत्तिको समयमा मर्यादाको विचार हुँदैन : संस्कृत भनाइ

2021-01-16
विचार

कसैलाई माफ गरिदेउ तर उसको नाम भने नबिर्स : जोन एफ. केनेडी

2021-01-15
विचार

प्रेरणादायि भनाइहरु

2021-01-11
विचार

प्रेरणादायि भनाइहरु

2021-01-10

Discussion about this post

ताजा समाचार

प्रतिगामी षडयन्त्रका विरुद्ध एमालेले आज ७५३ वटै पालिकामा जनप्रदर्शन गर्दै

2025-11-11

विगतका नजिरको आधारमा संसद् पुनस्र्थापना हुन्छ: शंकर पोखरेल

2025-11-03

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31

कार्तिक १५ मा एमाले सचिवालय बैठक

2025-10-28

नवनियुक्त दुई मन्त्रीले लिए शपथ

2025-10-26

बढी पढिएका समाचार

  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    9 shares
    Share 4 Tweet 2
  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    7 shares
    Share 3 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

    6 shares
    Share 2 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    6 shares
    Share 2 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.