dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

महात्मा विदुरका अमर वाणीहरु

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-10-26
in विचार
4
SHARES
Share on FacebookShare on Twitter

* मुर्खको यो प्रवृत्ति छ कि ऊ सधैँ तिनको अपमान गर्दछ जो विद्या, बुद्धि शील आयु, धन र कुलमा श्रेष्ट तथा माननीय छन ।

* जो स्वार्थी तथा धेरै प्राप्त गर्ने नशाबाट मुक्त छ तिनलाई समझदार ठान्दछु, किनकि संसारमा स्वार्थ र नशा नै सबै झमेलाको कारण हुन् ।

* विद्धानको सेवा गर्ने मानिस, चिकित्सक, धर्मपरायण, राम्रो, मृदुभाषी र मैत्रीभाव हुने मानिसहरुको सधैँ रक्षा गर्नुपर्दछ ।

* परिश्रम, संयम, धैर्य, चतुर्याईँ, स्मरणशक्ति तथा राम्रोसँग सोँचविचार गरी काम सुरु गर्ने प्रवृत्ति सम्पन्नता र उन्नतिका मूल हुन ।

* काम नगर्ने, क्रूर, देशकालको ज्ञान नराख्ने र निन्दित भेष धारण गर्ने मानिसलाई कहिल्यै आफनो घरमा बास नदिनु ।

* सुमधुर शब्दमा भनिएका शब्दले अनेक प्रकारले कल्याणको प्राप्ति हुन्छ तर कठोर शब्द महाअनर्थकारी हुन्छ ।

* मानिसले हिंसा नगरिकन अर्थको प्राप्ति गर्नुपर्दछ ।

* यस जगतमा क्षमा नै वशीकरणको साधन हो । क्षमाबाट के पाईन्न ? जसको हातमा शान्तिरुपी तरबार छ दुर्जनले उसलाई केही गर्न सक्दैन ।

* संसारमा तीन मत छन् विद्यामत, धनमत, कुलमत । अहंकारी पुरुषको बुद्धिलाई यिनले भ्रष्ट गर्दछन् । तर सज्जन व्यक्तिलाई अमन दिन्छन ।

* जो अरुको धन, सौन्दर्य, बल, कुल, सुख, सौभाग्य र सम्मानको ईष्र्या गर्दछन, ती सधैँ दुःखी रहन्छन् ।

Previous Post

आज विजयादशमी : उत्तम साइत १० बजेर १९ मिनेटमा

Next Post

मदर टेरेसाका अमर वाणीहरु

Related Posts

विचार

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

2021-01-18
विचार

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

2021-01-16
विचार

विपत्तिको समयमा मर्यादाको विचार हुँदैन : संस्कृत भनाइ

2021-01-16
विचार

कसैलाई माफ गरिदेउ तर उसको नाम भने नबिर्स : जोन एफ. केनेडी

2021-01-15
विचार

प्रेरणादायि भनाइहरु

2021-01-11
विचार

प्रेरणादायि भनाइहरु

2021-01-10

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.