dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

म्यानमारमा ७ प्रदर्शनकारीको मृत्यु

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
फाल्गुन २७, २०७७
in प्रवास
Share on FacebookShare on Twitter

काठमाडौं । म्यानमारमा बिहीबार सेनाविरुद्ध भएको प्रदर्शनमा सात प्रदर्शनकारीको प्रहरीको गोली लागेर मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बिहीबारको प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाएको हो । केही समयअघि मात्र एम्नेस्टी इन्टरनेशनलले म्यानमारको सेनाले आन्दोलनकारीमाथि ज्यादती गरेको बताएको थियो ।

बिहीबार म्यानमारको मियाइङ सहरमा सुरक्षाकर्मीको गोली लागेर ६ जना प्रदर्शनकारीको मृत्यु भएको हो । अर्का एक प्रदर्शनकारीको मृत्यु भने यान्गोनको नर्थ डागोन जिल्लामा भएको हो । ‘

साभार अनलाइन खबर

Previous Post

ब्राजिलमा नयाँ कोरोनाको सङ्क्रमण दर बढ्दै

Next Post

फेरि अनसन बस्ने डा. केसीको चेतावनि

Related Posts

प्रवास

अष्ट्रेलियामा कोभिड संक्रमितको संख्या उच्च

पुस २९, २०७८
प्रवास

ब्राजिलमा तीन वटै सेनाका प्रमुखले दिए एकसाथ राजीनामा

चैत्र १८, २०७७
प्रवास

सुरक्षित स्थानको खोजीमा म्यानमारका तीन हजार मानिसहरु थाइल्याण्डमा

चैत्र १६, २०७७
प्रवास

इजिप्ट रेल दुर्घटनामा परि ३२ जनाको मृत्यु

चैत्र १४, २०७७
प्रवास

भारतीय प्रधानमन्त्रीको भ्रमण विषयमा बंगलादेशमा हिंसात्मक प्रदर्शन

चैत्र १४, २०७७
प्रवास

भारतमा २४ घण्टामा ४७ हजारभन्दा बढि सङ्क्रमित

चैत्र ११, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

प्रधानमन्त्री ओलीसँग एमआइटीका अनुसन्धानकर्ता शेर्पाको भेट

असार ३, २०८२

कोशी प्रदेशको बजेट ३५ अर्ब ८७ करोड ९९ लाख

असार २, २०८२

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाद्धारा सुर्के–नाक्चुङ बेलिबृजको उद्धघाटन

असार २, २०८२

पर्यटकीय क्षेत्र लुक्लामा पहिलो ब्याडमिन्टन कभर्ड हल निर्माण सम्पन्न 

जेष्ठ २८, २०८२

जुडोमा सोलुखुम्बुले प्राप्त गर्यो ५ वटा गोल्डमेडल

जेष्ठ २७, २०८२

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!