dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

‘बिग बोस १४’का लागि सलमान खानले लिए २५० करोड

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-08-29 - Updated on 2020-09-01
in प्रवास
4
SHARES
Share on FacebookShare on Twitter

भारतीय टिभी रियालिटी सो ‘बिग बोस’को १३ औं संस्करण विवादित रह्यो। सँगै टेलिभिजन रेटिङ चार्टमा सबैभन्दा माथि समेत उक्लियो। कार्यक्रमको नयाँ सिजन सुरु हुन लागेको छ जसका लागि बलिउडका बिग बोस, सलमान खान नै प्रस्तोता रहन्छन्। कार्यक्रमको प्रोमोहरू छायाँकन भइसकेको छ।

कार्यक्रमका लागि हरेक एपिसोड बराबर १० करोड २५ लाख अर्थात् कुल २ सय करोड ५० लाख रुपैयाँ पारिश्रमिक लिँदैछन् सलमान। बलिउड हंगामाले जनाए अनुसार यो सर्वाधिक पारिश्रमिक हो। बिग बोस छायाँकनका लागि सलमानले ३ महिनाभर सातामा एक दिन दिनेछन्।

सेप्टेम्बरदेखि नै प्रसारण हुने भनउको कार्यक्रम छायाँकनमा ढिलाइ भएको छ। मुम्बईस्थित फिल्म सिटीमा बिगबोसको घर निर्माण मनसुनका कारण प्रभावित छ। अक्टोबरदेखि कार्यक्रम प्रसारण हुनेछ।

यस वर्ष कार्यक्रममा १६ सहभागी रहने छन्। तीमध्ये १३ जना सेलिब्रेटी हुन् भने ३ जना सर्वसाधारण। उनीहरु सबै एउटै घरमा बस्ने छन्।

सहभागीहरु बिग बोसको घरमा प्रवेश गर्नुअघि उनीहरुको कोरोना भाइरस परीक्षण गरिने छ। कोरोना भाइरस संक्रमण नियन्त्रण र रोकथामका लागि कार्यक्रमका केही नियम तथा निर्देशिका परिवर्तन गरिएको जनाइएको छ।

Previous Post

कोरोनाका कारण पाटन अस्पतालमा २ जनाकाे मृत्यु

Next Post

‘लक्ष्य जिन्दगीको’ काे शुभमुहूर्त

Related Posts

प्रवास

अष्ट्रेलियामा कोभिड संक्रमितको संख्या उच्च

2022-01-13
प्रवास

ब्राजिलमा तीन वटै सेनाका प्रमुखले दिए एकसाथ राजीनामा

2021-03-31
प्रवास

सुरक्षित स्थानको खोजीमा म्यानमारका तीन हजार मानिसहरु थाइल्याण्डमा

2021-03-29
प्रवास

इजिप्ट रेल दुर्घटनामा परि ३२ जनाको मृत्यु

2021-03-27
प्रवास

भारतीय प्रधानमन्त्रीको भ्रमण विषयमा बंगलादेशमा हिंसात्मक प्रदर्शन

2021-03-27
प्रवास

भारतमा २४ घण्टामा ४७ हजारभन्दा बढि सङ्क्रमित

2021-03-24

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.