dudhkoshionline
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध
No Result
View All Result
dudhkoshionline

‘लक्ष्य जिन्दगीको’ काे शुभमुहूर्त

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
भदौ १३, २०७७
in कला/मनाेरञ्जन
Share on FacebookShare on Twitter

काठमाडौं । संयम फिल्म् प्राेडक्सन हाउसको ब्यानरमा बन्न लागेको नेपाली कथानक चलचित्र ‘लक्ष्य जिन्दगीको’ शुभमुहूर्त भएको छ । एक कार्यक्रमका बिच चलचित्रको शुभमुहूर्त सम्पन्न भएको निमार्ण पक्षले जानकारी दिएको हो ।

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी भौतिक दूरी कायम गरेर शुभ मुहूर्त गरिएको निर्माता राज भण्डारीले बताए । चलचित्रकाे छायांकन भने संक्रमणको जोखिम सामान्य भएपछि मात्र गरिने उनको भनाइ छ ।

‘फिल्मको ७५ प्रतिशत सुटिङ इन्डोरकै भएकोले परिस्थति सहज भएमा तत्काल सुटिङका लागि तयार छौं । आउटडोर सुटिङ भने अहिले जान सक्ने अवस्था छैन,’ उनले भने ।

महिला हिंसासँग सम्बन्धित कथामा बन्न लागेको यस चलचित्रले बलात्कृत महिलालाई हेर्ने समाजको दृष्टिकोण परिवर्तन हुनुपर्ने मुख्य सन्देश बोकेको छ । बलात्कारमा परेका महिला पनि हिंसात्मक बन्न नहुने र त्यस्तो हिंसामा परेका महिलाले पनि समाजमा उदाहरणीय काम गर्न सक्छ भन्ने सन्देश दिन खोजिएको निर्माता भण्डारीले बताए ।

रामेश राईको निर्देशन रहने यस चललचित्रको छायांकन जीवन श्रेष्ठले गर्नेछन् । यसैगरी सावित्री राजभण्डारी र संयम राजभण्डारी कार्यकारी निर्माता रहेका छन् ।

चलचित्रमा सपना श्रेष्ठ, सरिता राजोपाध्याय, जयन घिमिरे, पुष्कर राउत, प्रदीप गिरी, दीपिका थापा, बादल घिमिरे, कविता रोय, प्रनिमा दाहाल, विमल पासवान, सुष्मिता मुढभरी, अशोक भुजेल लगायत कलाकारको अभिनय रहने निर्माता भण्डारीले बताए ।

Previous Post

‘बिग बोस १४’का लागि सलमान खानले लिए २५० करोड

Next Post

‘सङ्गीतमा डुबुल्की मार्दा मनमा शान्ति हुन्छ’

Related Posts

कला/मनाेरञ्जन

गायिका सीता राईको ‘जुनेली देख्दा’ सार्वजनिक (भिडियो सहित)

बैशाख १, २०७८
कला/मनाेरञ्जन

गायक जनम थुलुङको ‘रोक्नी वो च्योमिम्’ गीत सार्वजनिक

फाल्गुन २७, २०७७
कला/मनाेरञ्जन

चलचित्र मारुनी युट्वमा सार्वजनिक

फाल्गुन २७, २०७७
कला/मनाेरञ्जन

शुक्रबारदेखि सिनेमा हल खुल्ने

पुस १०, २०७७
कला/मनाेरञ्जन

केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

मंसिर २८, २०७७
कला/मनाेरञ्जन

केकी, रीमा लगायतको टिमले ‘डान्स मास्टर लिल चाम्स’ आयोजना गर्दै

मंसिर २३, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

‘ दीर्घकालीन सोचले राजनीतिमा लाग्ने महिलाको संख्या कम’- उपमेयर राई

बैशाख ६, २०७८

पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि

बैशाख ५, २०७८

वैशाख ६ र ७ गते भिटामिन ए साथै जुकाको औषधि खुवाइदै

बैशाख ५, २०७८

श्रेष्ठको अध्यक्ष्यतामा ३५ सदस्यीय सम्पर्क मञ्च सचिवालय गठन

बैशाख ४, २०७८

२४ घण्टामा थप ८४३ जनामा संक्रमण पुष्टि

बैशाख ४, २०७८

बढी पढिएका समाचार

  • बाहीरीे संसारलाई मात्र हेर्ने हो भने त आहा! छ । तर वास्तविक भोगाइको अर्थ जब बुझिन्छ तब श्वास फेर्न गाह्रो हुन्छ ।

    7 shares
    Share 3 Tweet 2
  • मलाई सय जनाले चिने पनि, मेरो लागि त्यहि आर्शिवाद हुनेछ ।

    6 shares
    Share 2 Tweet 2
  • स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

    6 shares
    Share 2 Tweet 2
  • थुलुङ समुदायको पहिलो म्यूजिक भिडियो सार्वजनिक (भिडियो सहित)

    5 shares
    Share 2 Tweet 1
  • केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

    4 shares
    Share 2 Tweet 1

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१६७०३४२७
✉ इमेल : [email protected]

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई
सम्वाददाता :

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • समाज
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँड्दाहिँड्दै
  • खेलकुद
  • विविध

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

error: Content is protected !!