dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

बर्ड फ्लुको सङ्क्रमण उस्तै छ, पशुपक्षी बिरामी परेमा पशुसेवा निकायमा खबर गरौँ: पशुसेवा विभाग

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-03-30
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

काठमाण्डौ । देशका विभिन्न ठाउँमा बर्ड फ्लुको सङ्क्रमण बढेपछि पशुसेवा विभागले पशुपक्षी बिरामी परेमा तत्काल नजिकको पशुसेवा निकायमा खबर गर्न आग्रह गरेको छ ।

पशुपक्षी फार्म अथवा अरु बिक्री वितरण स्थलमा पशुपक्षी अस्वाभाविक रुपमा बिरामी परेमा वा मर्न थालेमा तत्काल खबर गर्न विभागले आग्रह गरेको हो । विभागका प्रवक्ता चन्द्र ढकालले आफूहरुले नियमित अनुगमनको कामहरु गरिरहेको क्रममा केही ठाउँमा बर्ड फ्लुको सङ्क्रमण देखा परेको कारण खुला रुपमा गरिने पंक्षीपालनलाई निरुत्साहित गर्नुपर्ने उल्लेख गर्नुभयो ।

विभागका प्रवक्ता ढकालका अनुसार नमुना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पीसीआर परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको हो । नख्खु क्षेत्रमा ५१६ हाँस, ८५४ स्थानीय कुखुरा, १५४ बट्टाई, ९४४ वटा अण्डा, ३३५ केजी दाना नष्ट गरिएको विभागले जनाएको छ ।

यस्तै बर्ड फ्लु रोग पुष्टि भएको क्षेत्रबाट रोग अरु ठाउँमा फैलिन नदिन त्यहाँ रहेका पशुपक्षीलाई तत्काल नियन्त्रणमा लिनका लागि सङ्घ, प्रदेश र पालिकाबाट दक्षजनशक्ति परिचालन गरिएको र त्यस क्षेत्रलाई पूर्ण निःसङ्क्रमण गरिने गरिएको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

Tags: बर्ड फ्लु%e0%a4%ac%e0%a4%b0%e0%a5%8d%e0%a4%a1-%e0%a4%ab%e
Previous Post

केही दिन वायुमण्डल स्थिर रहने भएको कारण सर्तकता अपनाउन मौसम विभागको आग्रह

Next Post

एकता खारेज गर्ने फैसलाविरूद्ध सर्वोच्च पुगे प्रचण्ड

Related Posts

समाज

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22
समाज

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21
समाज

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20
समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.