dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

आङ बाबु राईलाई किन जिताउने ?

Dudhkoshi Online by Dudhkoshi Online
2022-05-05
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा पालिका अध्यक्षमा आङ बाबु राई जित्ने धेरैले आँकलन गरीरहेका छन । शिक्षित अनि इमान्दार व्यत्तिलाई जिताउनुपर्छ भन्ने सोचका कारण आङ बाबु राई जित्ने सम्भावना पनि पक्का छ ।
उहाँ शिक्षित परिवारमा जन्मीएर हुर्केका कारण सबै वर्गका मानिसलाई शिक्षित बनाउनुपर्छ भन्ने विचारधाराका व्यत्ति हुनुहुन्छ । यस्तै उहाँ कानुन विषयमा प्रखर व्यत्तित्व, साथै अधिवत्ता भएर सर्वोच्च अदालतमा समेत काम गरिसक्नुभएको छ । जसकारण उहाँलाई यो थाहा छ कि न्यायको पक्षमा कसरी काम गर्नुपर्छ ? अनि अन्यायी, विरोधी पक्षलाई कसरी र कुन हदससम्मको सजाय दिलाउनुपर्छ ।
उहाँ इमान्दार व्यत्ति भएको कारण पालिकामा भ्रष्टाचार निमिट्यान्न गरि भ्रष्टाचारमुत्त पालिका अनि समृद्ध पालिका बनाउने उहाँमा क्षमता छ ।
गाउँपालिको विकासका लागि सहि योजना अनि ती योजनाहरुलाई पूरा गर्ने संकल्प, अठोटका साथ दृढ विश्वास छ ।
आङ बाबु राईले पालिकामा विकासका लागि शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, पर्यटन, उद्योग, खेलकुद लगायतका क्षेत्रलाई प्राथमिताका साथ काम गर्ने बताउनुभएको छ । यस्तै सवै विद्यालयहरुको शैक्षिक वातावरणमा सुधार गरी विद्यार्थिहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरी सक्षम योग्य नागरीक उत्पादन गरीने उहाँको योजना रहेको छ । बृद्धवद्धाको क्षेत्रमा ६० बर्ष नाघेका बृद्धहरुको स्वाथ्य उपचार र महिला प्रसुति स्वाथ्य सेवालाई घर दैलोमा प्रदान गरीने साथै बृद्ध भत्ता र अन्य सुरक्षाका भत्ताहरु घरैमा गई प्रदान गर्ने उहाँको प्रभावकारी योजना रहेको ।
पालिकाको चौतर्फि विकासका लागि उहाँले बनाउनुभएको योजनालाई कार्यान्वयन गर्ने दृढ संकल्पको साथ अघि बढेको कारण आफनो पक्षमा भोटको अपिल पनि गर्नुभएको छ । आफुले जितेमा पालिकाको विकाससँगै नागरिकको जीवनस्तर उकास्नमा जोड दिने प्रतिबद्धता जनाउनुभएको छ ।

Tags: आङ बाबु राई....%e0%a4%86%e0%a4%99-%e0%a4%ac%e0%a4%be%e0%a4%ac%e0%उमेदद्धार%e0%a4%89%e0%a4%ae%e0%a5%87%e0%a4%a6%e0%a4%a6%e0%a5%8dपालिका अध्यक्ष%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be-%e0%a4%85%e0%a4%a7%e0%a
Previous Post

उम्मेदवारहरूलाई बैंक खाताबाट मात्र खर्च गर्न निर्वाचन आयोगको निर्देशन

Next Post

दुधकोशी नदिमा मोटरेबल पूलको निर्माणमा पहल गर्ने अध्यक्ष उमेद्धार आङ बाबु राईको प्रतिबद्धता

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    8 shares
    Share 3 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.