dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

दुधकोशी नदिमा मोटरेबल पूलको निर्माणमा पहल गर्ने अध्यक्ष उमेद्धार आङ बाबु राईको प्रतिबद्धता

Dudhkoshi Online by Dudhkoshi Online
2022-05-07 - Updated on 2022-05-08
in समाज
Share on FacebookShare on Twitter

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिका अध्यक्षका उमेद्धार आङ बाबु राईले घोषणापत्रमा उल्लेख गरिएको कार्यलाई इमान्दारीताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यत्त गर्नुभएको छ । थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ५ सुकेपोखरीमा शुक्रबार आयोजित चुनावि सभालाई सम्बोधन गर्दै दुधकोशी नदिमा मोटरेबल पूलको निर्माणका लागि आफुले पहल गर्ने उल्लेख गर्नुभयो ।

उहाँले थुलुङ दुधकोशी गाउँपालिका कोशीपारी अवस्थित वडा नम्बर ४, ५ र वडा नौ लोखिम र जुवुमा सहज आवतवाजतका लागि दुधकोशी नदिमा मोटरेबल पूलको निर्माण कार्य चाँडो सम्पन्न गर्नका लागि पहल गर्ने प्रतिबद्धता व्यत्त गर्नुभयो ।

यस्तै सडकको पहुँच नपुगेको ठाउँमा सडकको विस्तार गर्ने बताउनुहुँदै गाउँपालिकाको चौतर्फि विकासमा आफुले जोड दिने प्रतिबद्धता गर्नुभयो ।
नेकपा एमाले इमान्दार पार्टि भएकाले विकास गर्ने कुरामा कुनै कसुर नराख्ने बताउदै आफनो पार्टिको चिन्ह सूर्यमा मतदान गर्नका लागि आग्रह समेत गर्नुभयो ।

 

Tags: आङ बाबु%e0%a4%86%e0%a4%99-%e0%a4%ac%e0%a4%bथुलुङ दुधकोशी गाउँपालिका%e0%a4%a5%e0%a5%81%e0%a4%b2%e0%a5%81%e0%a4%99-%e0%a4%a6%e0%a5%81%e0%a4%a7%e0%a4%95%e0%a5%8b%e0%a4%b6%e0%a5%80-%e0%a4%97%e0%a4%be%e0%
Previous Post

आङ बाबु राईलाई किन जिताउने ?

Next Post

नेकपा एमाले गाउँपालिका कमिटि नेचासल्यान सोलुखुम्बुद्धारा प्रेस विज्ञप्ति जारी, भ्रामक प्रचारप्रति ध्यानाकर्षण

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    9 shares
    Share 4 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.