dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

नेचासल्यानको अन्तिम मतपरिणाम आज दिउँसोसम्म आउने

Dudhkoshi Online by Dudhkoshi Online
जेष्ठ ३, २०७९
in समाज
Share on FacebookShare on Twitter

सोलुखुम्बु । नेचासल्यान गाउँपालिकाको ४ वटा वडाको मतगणना सकिएको छ । एक नम्बर वडामा कांग्रेसका रमेश राईको प्यानल विजयी भएको छ वडा २ मा कांग्रेसका उमेद्धार सिताराम काफले, वडा ३ मा माओवादि केन्द्रका सिताराम भट्टराई, वडा ४ मा कांग्रेसका इन्द्र बहादुर राईको प्यानलै विजयी भएको छ ।
वडा ५ को मतगणना भइरहेको छ । आज दिउँसो अन्तिम मतपरिणाम आउने स्रोतले जनाएको छ ।
यस्तै नेचासल्यान गाउँपालिका एमाले अध्यक्षका उमेद्धार डुफ कुमार बास्तोलाको २०३४ मत रहेको छ कांग्रेसका उमेद्धार धनजन राईको २३३६ र माओवादि केन्द्रका उमेद्धार भुपेन्द्र कट्टेलको १०७८ को मत रहेको छ ।

Tags: नेचासल्यान गाउँपालिका%e0%a4%a8%e0%a5%87%e0%a4%9a%e0%a4%be%e0%a4%b8%e0%a4%b2%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%a8-%e0%a4%97%e0%a4%be%e0%a4%89%eमतपरिणाम%e0%a4%ae%e0%a4%a4%e0%a4%aa%e0%a4%b0%e0%a4%bf%e0
Previous Post

महाकुलुङ गाउँपालिका अध्यक्षमा सुर्य कुलुङ निर्वाचित

Next Post

सोलुखुम्बुमा कुन पालिकामा को निर्वाचित भए ?

Related Posts

FEATURE

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१
समाज

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१
समाज

सोलुखुम्बु प्रहरीको पहलमा वेवारीसे एक वृद्दाको उद्दार, माया घर नेपालले दियो सहारा

मंसिर २३, २०८१
समाज

६ सय पाँच जनाले लिए परामर्श सेवा

मंसिर २३, २०८१
समाज

आमाडब्लम युवा क्लबले एक महिलाको उद्धार गरयो

मंसिर २३, २०८१
समाज

नगर प्रहरी आधारभूत तालिम तथा प्रशिक्षण कार्यक्रम सुरु

मंसिर ७, २०८१

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

अगाडि बढ्यो फाप्लु विमानस्थलमा रिफ्यूलिङ्ग सेन्टर स्थापना गर्ने कार्य

फाल्गुन २२, २०८१

एमाले सोलुखुम्बुको ३ दिने प्रशिक्षण सम्पन्न

फाल्गुन २१, २०८१

जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ सदस्य मनोनयन

पुस ९, २०८१

सोलुखुम्बुमा भिड नियन्त्रण सम्बन्धी अभ्यास

पुस ५, २०८१

उद्यौलीको अवसरमा मुक्लीमा तोसि सिली हुने

मंसिर २३, २०८१

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!