dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

कृषि र पर्यटन माप्यदुधकोशी गाउँपालिका प्रमुख राईको पहिलो प्राथमिकतामा

Dudhkoshi Online by Dudhkoshi Online
2022-05-20
in समाज
5
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बुद्धिकीरण राईले भोलिदेखि पदभार ग्रहण गर्दैहुनुहुन्छ । दोस्रो कार्यकालका लागि निर्वाचित राईले आज सपथ ग्रहण गरेर भोलिदेखि पदभार ग्रहण गर्ने बताउनुभएको छ । उहाँले पदभार गरेकै दिनदेखि कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । पहिलो पाँच वर्षे कार्यकालमा सडक विस्तार, पुल निर्माण साथै पालिकामा आवश्यक भौतिक निर्माणमा जोड दिएको बताउनुहुँदै अब जनताको जिवनस्तर उकास्ने कार्यमा जोड दिने उहाँको भनाइ छ । उहाँले जनताको पक्षमा काम गरेकै कारण जनताले आफुलाई निर्वाचित गराएको बताउनुहुँदै पुनः जनताको हकहितमा काम गर्ने उहाँको भनाइ छ ।

Tags: बुद्दी किरण%e0%a4%ac%e0%a5%81%e0%a4%a6%e0%a5%8d%e0%a4%a6%e0%a5%80-%e0%aमाप्य दुधकोशी%e0%a4%ae%e0%a4%be%e0%a4%aa%e0%a5%8d%e0%a4%af-%e0%a4%a6%e0%a5%81%e0%a4%a
Previous Post

सोलुखुम्बुमा नवनिर्वाचित प्रमुखहरूले सपथ लिए

Next Post

सुशासनमा जोड दिन अध्यक्ष राईको निर्देशन

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.