dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

११ महिनामा सवारी कार्वाहीबाट २७ लाख भन्दा बढि राजश्व संकलन

Dudhkoshi Online by Dudhkoshi Online
2022-06-15
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले चालु आर्थिक वर्ष २०७८/०७९ मा २७ लाख ३३ हजार पाँच सय राजश्व संकलन गरेको छ । गत साउन महिनादेखि जेष्ठसम्म ट्राफिक नियम उल्लंघन गर्ने ३७ सय २७ वटा सवारी तथा चालकलाई कार्वाही गरी राजश्व संकलन गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुको तथ्यांक अनुसार वैशाख महिनामा तीन सय ७१ वटा सवारी कार्वाहीमा पर्दा दुई लाख ७४ हजार पाँच सय राजश्व संकलन भएको छ ।
यस्तै जेष्ठ महिनामा चार सय ७५ वटा सवारी कार्वाहीमा पर्दा तीन लाख ६९ हजार राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख कृष्ण कुमार कटवालले जानकारी दिनुभयो ।
वैशाख महिनाको तुलनामा जेष्ठ महिनामा एक सय चारवटा बढि सवारी कार्वाहीमा परेका छन । कार्वाहीमा पर्ने सवारीसाधन मध्ये सबैभन्दा बढि कार र जीप रहेका छन भने सबैभन्दा कम टेम्पो रहेको छ ।

Tags: कार्वाही%e0%a4%95%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0चालु आर्थिक वर्ष%e0%a4%9a%e0%a4%be%e0%a4%b2%e0%a5%81-%e0%a4%86%e0%a4%b0%e0%a5%8d%e0%a4%a5%e0%a4%bf%eट्राफिक प्रहरी%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%be%e0%a4%ab%e0%a4%bf%e0%a4%95-%e0%a4%aa%e0%aराजश्व संकलन%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%b6%e0%a5%8d%e0%a4%b5-%e0%a4%b8%e
Previous Post

प्रदेश १ सरकारले आज बजेट सार्वजनिक गर्दै

Next Post

जनमैत्री कानुन निर्माणमा ध्यान दिन विधायन समितिका सभापति इन्द्रमणि पराजुलिको आग्रह

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.