dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

नेपाल पर्वतारोहण संघको अध्यक्षमा शेर्पा निर्वाचित

Dudhkoshi Online by Dudhkoshi Online
2025-08-24
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । नेपालको हिमाल, पर्वतारोहण तथा पर्यटन क्षेत्रको अग्रणी संस्था नेपाल पर्वतारोहण संघ (NMA) को अध्यक्षमा फुर्वा गेल्जे शेर्पा निर्वाचित हुनुभएको छ । भदौ ७ गते सम्पन्न निर्वाचनमा ३४२ मतसहित अध्यक्ष पदमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी कुलबहादुर गुरुङले २८८ मत प्राप्त गर्नुभयो । यस्तै, वरिष्ठ उपाध्यक्षमा ३४५ मतले ईश्वरी पौडेल विजयी हुनुभयो । प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पाले ३५९ मत लिएर विजयी हुनुभयो ।

महासचिव पदमा राजेन्द्रबहादुर लामा ३१८ मतसहित विजयी हुनुभएको छ। निर्वाचनमा कुल १७ पदका लागि प्रतिस्पर्धा भएको थियो ।

नेपाल पर्वतारोहण संघले पर्वतारोहण क्षेत्रको व्यवस्थापन, अनुमति प्रक्रिया, तालिम, उद्धार, खोजी, आधार शिविर व्यवस्थापन, अन्तर्राष्ट्रिय सहकार्य, पर्यावरणीय संरक्षणजस्ता क्षेत्रमा काम गर्दै आएको छ।

 

Previous Post

आज कुशे औँसी तथा बुवाको मुख हेर्ने दिन

Next Post

आज तीज पर्व मनाईँदै, शिवालयहरुमा घुँइचो

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.