dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

चैत २१ देखि ललितपुर मेयर वुमन्स च्याम्पियनसिप क्रिकेट हुने

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-03-21
in खेलकुद
Share on FacebookShare on Twitter

काठमाडौँ । ललितपुर मेयर वुमन्स च्याम्पियनसिप क्रिकेट चैत २१ गतेदेखि हुने भएको छ । नेपाल क्रिकेट संघ ९क्यान० को आयोजना तथा ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा हुने उक्त प्रतियोगिता चैत २१ देखि २८ गतेसम्म हुने आयोजकले आइतबार जानकारी गराएको छ ।

प्रतियोगिताका लागि क्यान र ललितपुर महानगरपालिकाबीच यसअघि नै सम्झौता भइसकेको छ । सम्झौताअनुसार ललितपुर महानगरले प्रतियोगिता आयोजना गर्न क्यानलाई २० लाख रुपैयाँ दिनेछ । यसअघि क्यानले काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा पुरुषको ५० ओभरको प्रतियोगिता गरेको थियो ।

प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछन् । यस्तै बेस्ट प्लेयरले २५ हजार पाउनेछ । बेस्ट ब्याट्सवुमन र बेस्ट बलरले समान १५ हजार पाउनेछन् भने प्लेअर अफ दी म्याचले ३ हजार रुपैयाँ पाउनेछन् ।

यस्तै हरेक खेलाडीले प्रत्येक म्याचको म्याच फीबापत एक हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

साभार अनलाइन खबर
photo Onlinekhabar

Previous Post

२४ घण्टामा ७७ जनामा कोरोनाको सङ्क्रमण पुष्टि

Next Post

भारतमा २४ घण्टामा ४७ हजारभन्दा बढि सङ्क्रमित

Related Posts

खेलकुद

ओलम्पिक कमिटीको तदर्थ समिति गठन

2025-08-12
खेलकुद

जुडोमा स्वर्ण पदक विजेता खुम्बुका पेम्बा पुरस्कृत

2025-06-22
खेलकुद

लुक्लामा सोलुखुम्बु जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सप्पन्न

2025-06-22
खेलकुद

खुम्बु : लुक्लामा जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

2025-06-21
खेलकुद

त्रिदेशीय टी-२०आई अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै

2025-06-20
खेलकुद

जुडोमा सोलुखुम्बुले प्राप्त गर्यो ५ वटा गोल्डमेडल

2025-06-10

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.