dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

तपाई पदयात्राको सौखिन हो भने सोलुखुम्बुको पिके डाँडा उत्कृष्ट विकल्प हुन सक्छ ।

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2021-01-22
in FEATURE, हिँडदाहिँड्दै
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । सदरमुकाम सल्लेरीदेखि तीन घण्टा पदयात्रामा पुग्न सकिने पिके डाँडा समुन्द्री सतहबाट ४ हजार दुई सय मिटर उचाईमा रहेको छ । पिके डाँडाबाट आँखै अगाडि हाँसीरहेको सगरमाथा नियाल्न सकिन्छ ।

आँखै अगाडि हाँसीरहेको सगरमाथाको दृष्य देख्न पाउँदा कस्को मन रमाउदैन होला र ।

सल्लेरीदेखि हिँड्दै जाँदा थकान लागेपनि पिके डाँडा पुगिसकेपछि थकानहरु पुरै बिर्सीएर त्यहाँबाट देखिने विभिन्न हिमालहरु अनि मनोरम दृष्यले आनन्द भरिदिन्छ ।

पिके डाँडामा अत्याधिक हावा चल्ने भएकाले न्यानो कपडा लगाएर जानुपर्दछ । साथिहरुसँग रमाईलो गर्दै सेल्फी अनि भिडियो लिन त झन बिर्सीनुभएन । यादगार समय बनाउनका लागि ग्रुपमा फोटो किन नलिने होइन र ।


पिके डाँडा आन्तरिक तथा बाह्य पर्यटकहरुको सम्भावना रहेको पर्यटकिय स्थल हो । यदि यस ठाउँको प्रचार प्रसार गर्न सकेमा पिके डाँडा आन्तरीक तथा बाह्य पर्यटकहरुका लागि लोकप्रिय गन्तव्यस्थल बन्न सक्छ । साथै सम्बद्र्धन र प्रवद्र्धनमा ध्यान पुर्याउन सके आर्थिक क्षेत्रमा टेवा पुग्नेछ ।


यदि तपाई पदयात्राको सौखिन हो भने सोलुखुम्बुको पिके डाँडा पक्कै पनि उत्कृष्ट विकल्प हुन सक्छ । त्यसैले बिदाको समय मिलाएर साथिभाइ अनि परिवार मिलेर पिके डाँडा अवश्व पनि जानुहोस । आँखा अगाडि सुन्दर हिमाल अनि मनमोहक दृष्य हेर्न पाउँदा स्वर्गको आभाष हुनेछ । पदयात्रा गर्नुपर्ने भएकाले आवश्यक पैसा, न्यानो कपडा, स्वस्थ खानेकुरा भने बोक्न नछुटाउनुहोस है । बाटोमा जे पनि पर्न सक्छ ।

तस्बिर पशि शेर्पा

Previous Post

वित्तीय कर्मचारी मञ्च सोलुखुम्बुले ब्याडमिन्टनको आयोजना गर्दै

Next Post

१७ बुँदे माग सहित म्यानपावर व्यवसायी आन्दोलित

Related Posts

FEATURE

एसइई मा खुम्जुङका छिरीङ ङिमाले गरे जिल्ला टप

2025-06-29
FEATURE

खुम्बु: भूगोलको आधारमा बजेट विनियोजन गर्न अध्यक्ष शेर्पाको माग

2025-06-26
FEATURE

खुम्बुको चित्कार कसले सुनिदिने…

2023-12-14
FEATURE

सोलुखुम्बुका मतादातामा छैन उत्साह, भन्छन छैन गतिला एजेण्डा ।

2022-11-09
FEATURE

बाटो, होटल अनि पसल । चियागफ, चुनावि टक ।

2022-10-10
FEATURE

नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उमेद्धार मानवीर राई को हुन ?

2022-10-08 - Updated on 2022-11-07

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    12 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.