dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

‘लक्ष्य जिन्दगीको’ काे शुभमुहूर्त

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-08-29
in कला/मनाेरञ्जन
Share on FacebookShare on Twitter

काठमाडौं । संयम फिल्म् प्राेडक्सन हाउसको ब्यानरमा बन्न लागेको नेपाली कथानक चलचित्र ‘लक्ष्य जिन्दगीको’ शुभमुहूर्त भएको छ । एक कार्यक्रमका बिच चलचित्रको शुभमुहूर्त सम्पन्न भएको निमार्ण पक्षले जानकारी दिएको हो ।

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी भौतिक दूरी कायम गरेर शुभ मुहूर्त गरिएको निर्माता राज भण्डारीले बताए । चलचित्रकाे छायांकन भने संक्रमणको जोखिम सामान्य भएपछि मात्र गरिने उनको भनाइ छ ।

‘फिल्मको ७५ प्रतिशत सुटिङ इन्डोरकै भएकोले परिस्थति सहज भएमा तत्काल सुटिङका लागि तयार छौं । आउटडोर सुटिङ भने अहिले जान सक्ने अवस्था छैन,’ उनले भने ।

महिला हिंसासँग सम्बन्धित कथामा बन्न लागेको यस चलचित्रले बलात्कृत महिलालाई हेर्ने समाजको दृष्टिकोण परिवर्तन हुनुपर्ने मुख्य सन्देश बोकेको छ । बलात्कारमा परेका महिला पनि हिंसात्मक बन्न नहुने र त्यस्तो हिंसामा परेका महिलाले पनि समाजमा उदाहरणीय काम गर्न सक्छ भन्ने सन्देश दिन खोजिएको निर्माता भण्डारीले बताए ।

रामेश राईको निर्देशन रहने यस चललचित्रको छायांकन जीवन श्रेष्ठले गर्नेछन् । यसैगरी सावित्री राजभण्डारी र संयम राजभण्डारी कार्यकारी निर्माता रहेका छन् ।

चलचित्रमा सपना श्रेष्ठ, सरिता राजोपाध्याय, जयन घिमिरे, पुष्कर राउत, प्रदीप गिरी, दीपिका थापा, बादल घिमिरे, कविता रोय, प्रनिमा दाहाल, विमल पासवान, सुष्मिता मुढभरी, अशोक भुजेल लगायत कलाकारको अभिनय रहने निर्माता भण्डारीले बताए ।

Previous Post

‘बिग बोस १४’का लागि सलमान खानले लिए २५० करोड

Next Post

‘सङ्गीतमा डुबुल्की मार्दा मनमा शान्ति हुन्छ’

Related Posts

कला/मनाेरञ्जन

“यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

2025-09-28 - Updated on 2025-09-29
कला/मनाेरञ्जन

गायिका सीता राईको ‘जुनेली देख्दा’ सार्वजनिक (भिडियो सहित)

2021-04-14
कला/मनाेरञ्जन

गायक जनम थुलुङको ‘रोक्नी वो च्योमिम्’ गीत सार्वजनिक

2021-03-11
कला/मनाेरञ्जन

चलचित्र मारुनी युट्वमा सार्वजनिक

2021-03-11
कला/मनाेरञ्जन

शुक्रबारदेखि सिनेमा हल खुल्ने

2020-12-25
कला/मनाेरञ्जन

केशव गिरीकोे ‘बालो जोवन’ सार्वजनिक (भिडियो सहित)

2020-12-13

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.