dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

देशको संकट टार्न गठबन्धन आवश्यक छ : पूर्वमन्त्री बल बहादुर केसी

Dudhkoshi Online by Dudhkoshi Online
2022-04-19
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । पूर्वमन्त्री एंव नेपालि कांग्रेसका केन्द्रिय सदस्य तथा कार्यसम्पादन समितिका सदस्य बल बहादुर केसीले गठबन्धन गर्नु भनेको समयको आवश्यकता भएको बताउनुभएको छ । उहाँले गठबन्धन गर्नु भनेको निर्वाचनको तालमेल मिलाउनु रहेको उल्लेख गर्नुभयो । उहाँले देशको संकट टार्नका लागि गठबन्धन आवश्यक रहेको समेत बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘विचारै मिल्नुपर्छ भन्ने पनि छैन, संगठन नै एक हुनुपर्छ भन्ने पनि छैन । जसले एक भएर संविधान बनायौँ,  संविधान बनाएकाहरु एक ठाउँमा उभिएर हामीले संविधानको रक्षा गनुर््पर्छ, जनताको हितमा काम गर्नुपर्छ, राष्ट्रिय हितको कुरा गर्नुपर्छ भन्ने सोच र विचार मिल्नेहरु एक भएर यो चुनावि तालमेल गरेको हो ।’
गठबन्धन सत्ताको लागि भएको भन्ने आरोप आइरहँदा उहाँले सिंगो देशको साथै जनताको हितसँगै पार्टिको पद्धति बचाउनका लागि मात्र गठबन्धन गरिएको उल्लेख गर्नुभयो । पूर्वमन्त्री केसीले नेकपा एमाले पाँच वर्षसम्म सत्तामा रहेर पनि देशका लागि काम नगरेको आरोप लगाउँदै नेकपा एमालेको पक्षमा जनता नरहेको दावि गर्नुभयो ।

Tags: गठबन्धन%e0%a4%97%e0%a4%a0%e0%a4%ac%e0%a4%a8%e0%a5नेपालि कांग्रेस%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf-%e0%a4%95%e0%a4%be%e0%a4%82%eबल बहादुर केसी%e0%a4%ac%e0%a4%b2-%e0%a4%ac%e0%a4%b9%e0%a4%be%e0%a4%a6%e0%a5%81%e0%a4%b
Previous Post

नेकपा एमाले मात्र देशको निर्विकल्प शक्ति हो:आङकाजि शेर्पा

Next Post

गठबन्धले एमालेलाई भन्दा पनि समाजलाई पछि पार्छ: पूर्वराज्य मन्त्री उत्तम कुमार बस्नेत

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    12 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.