dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

नारी/स्त्री सम्बन्धि विद्धानका भनाइहरु

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-10-02
in विचार
8
SHARES
Share on FacebookShare on Twitter

* नारीहरुमा बलको दृष्टिकोण केही अन्तर होला तर योग्यताको दृष्टिमा उनीहरुसँग कुनै अन्तर छैन । प्लेटो

* नारी पुरुषहरुभन्दा अधिक बुद्धिमानि हुन्छन् किनकी उनीहरु कम जान्दछन् र बढि सम्झन्छन् । जेम्स स्टिफेन

* जहाँ नारीहरुलाई सम्मान मिल्छ, त्यहाँ देवता पनि प्रशन्न रहन्छ । मनुस्मृति

* इश्वरपश्चात हामी प्रथम त जीवनको लागि र जीउन योग्य बनाएवापत नारीका सर्वाधिक ऋणि छौँ । कौवी

* नारीले या त प्रेम गर्छिन् या घृणा यसबीचको कुनै मार्ग उसलाई जानकारी हुदैन । साईरस

* स्त्रीहरुले ठूलो आघातहरुलाई क्षमा गरिदिन्छन् तर साना मसिना चोटहरुलाई कहिल्यै भूल्दैनन । हैलि वर्टन

* सम्पुर्ण महान वस्तुहरुको मूलमा नारीको बास हुन्छ । –भरटाईन

* पुरुषहरुमा दृष्टि हुन्छ भने नारीहरुमा अन्तदृष्टि । –भिक्टर ह््युगो

* नारीको उन्नती र अवन्नतिमाथि नै राष्ट्रको उन्नति निर्भर छ । अरस्तु

* बदला लिने र प्रेम गर्नमा नारी पुरुषभन्दा अधिक निर्दयी हुन्छन् । फ्रेडरिक नित्से

Previous Post

दशैँ मनाउँदा विशेष ख्याल गर्न सरकारको आग्रह

Next Post

डा. केसीसँग अविलम्ब वार्ता गरी जीवन रक्षा गर्न देउवाको प्रधानमन्त्रीलाई आग्रह

Related Posts

विचार

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

2021-01-18
विचार

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

2021-01-16
विचार

विपत्तिको समयमा मर्यादाको विचार हुँदैन : संस्कृत भनाइ

2021-01-16
विचार

कसैलाई माफ गरिदेउ तर उसको नाम भने नबिर्स : जोन एफ. केनेडी

2021-01-15
विचार

प्रेरणादायि भनाइहरु

2021-01-11
विचार

प्रेरणादायि भनाइहरु

2021-01-10

Discussion about this post

ताजा समाचार

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.