dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

अतिथि/पाहुना सम्बन्धि विद्धानहरुको भनाईहरु :

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-09-23
in विचार
4
SHARES
Share on FacebookShare on Twitter

* जुन व्यत्ति अर्काको घरमा एक रातमात्र बस्छन् भने तिनलाई अतिथि भनिन्छ । तिनीहरु आउने तिथि निश्चित नभएको कारण अतिथि भनिएको हो । – मनुस्मृति
* यदि केहि छैन भने पनि प्रेमपूर्वक भेटघाट, बातचित गरेर पनि अतिथि स्वागत गर्नुपर्दछ । – हित्तोपदेश
* अतिथि सतकार गर्नु मानिसको परम कर्तव्य हो । यसबाट मानिसलाई देवत्व प्राप्त हुन्छ । – जिसस क्राईस्ट
* अतिथि सत्कारलाई इन्कार गर्नु नै सबैभन्दा ठूलो दरिद्रता हो । – हेनरी ईमर्शन
* यदि घरमा अतिथिलाई सत्कार नभएमा त्यो स्थान मसानघाट मात्र रहन्छ । – खलिल जिब्रान
* अतिथि र माछा तीन दिनपछि गन्हाउन थाल्छन् । – बेन्जामिन फ्याङ्कलिन
* घरमा अतिथि छन भने दुई वटा कुरामा होस पुर्याउनुपर्छ पहिलो उनको कुनै पनि चिज नछुटोस्, दोस्रो उनले केहि पनि उठाउन नपरोस् । – अल्फेट नर्थ हाईटहेड
* हामी अतिथि सत्कारमा खाना र बस्नको आवश्यकता नभएका व्यत्तिहरुलाई पनि चौरासी व्यञ्जन र आरामदायी ओछ्यानमा पुर्याउँदछौँ । – एमब्रो वाईरसी
* माछा र पाहुनाको बास्ना तीन दिनसम्म आईरहन्छ । – बेन्जामिन फ्याङ्कलिन
* पाहुनाको सत्कार गर्नुहुन्छ भने उनीहरुको कुकुरका पनि सत्कार गर्न नबिर्सनु । रुसी उखान

Previous Post

असोज १५ देखि खाडीका तीन देशमा नियमित उडान सञ्चालन मा हुने

Next Post

छठलगत्तै परीक्षा सञ्चालन गर्ने त्रिविको तयारी

Related Posts

विचार

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

2021-01-18
विचार

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

2021-01-16
विचार

विपत्तिको समयमा मर्यादाको विचार हुँदैन : संस्कृत भनाइ

2021-01-16
विचार

कसैलाई माफ गरिदेउ तर उसको नाम भने नबिर्स : जोन एफ. केनेडी

2021-01-15
विचार

प्रेरणादायि भनाइहरु

2021-01-11
विचार

प्रेरणादायि भनाइहरु

2021-01-10

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.