dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

सेवा किन गर्ने ?

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
कार्तिक ४, २०७७
in विचार
Share on FacebookShare on Twitter

* अरुलाई गर्ने सेवा तिमीले तिर्ने त्यो भाडा हो, जो तिमी यस संसारलाई तिर्छौ । मोहम्मद अली

* विद्धानको सेवा विनाशील प्राप्त हुँदैन । तुलसीदास

* सबैको सेवा गर्नलाई अनेक धर्म र विभिन्न व्यत्तिहरुको सहयोग चाहिन्छ । महातमा गान्धि

* हामीहरुको काम कला र विज्ञानको अध्ययन र वर्णन गर्नुमात्र होईन ताकि काम कला र विज्ञानलाइ सेवा गर्नु पनि हो । लियो टोल्सटोय

* तपाइ सेवामा लाग्नुहोस, दान दिने गर्नुहोस, असहायलाई सहायता गर्नुहोस, त्यसो गरेमा तपाई सुखी बन्न सक्नुहुनेछ । स्वेडमार्डन

* सहानुभूतिबाट नै सेवा भाव जागृत हुन्छ । बाईबल

* मनव पथ्थर पवित्र छन, भन्ने हाम्रो धर्म, हात चुमी भगवान हाँसे, सेवा हाम्रो धर्म । महाकवि लक्ष्मिप्रसाद देवकोटा

Previous Post

सङ्क्रमितको सङ्ख्या लाख भन्दा बढि

Next Post

कक्षा १२ को स्थगित परीक्षा मंसिरमा हुने

Related Posts

विचार

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

माघ ५, २०७७
विचार

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

माघ ३, २०७७
विचार

विपत्तिको समयमा मर्यादाको विचार हुँदैन : संस्कृत भनाइ

माघ ३, २०७७
विचार

कसैलाई माफ गरिदेउ तर उसको नाम भने नबिर्स : जोन एफ. केनेडी

माघ २, २०७७
विचार

प्रेरणादायि भनाइहरु

पुस २७, २०७७
विचार

प्रेरणादायि भनाइहरु

पुस २६, २०७७

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आज असार १५ धान दिवस मनाइँदै

असार १५, २०८२

एसइई मा खुम्जुङका छिरीङ ङिमाले गरे जिल्ला टप

असार १५, २०८२

सरकारको एक वर्ष सन्तोषजनक, सफल र प्रभावकारी : एमाले

असार १२, २०८२

एमाले अध्यक्ष ओलीले तिरे एमालेको लेवी

असार १२, २०८२

खुम्बु : तीन उत्कृष्ट कर्मचारी पुरस्कृत

असार १२, २०८२

बढी पढिएका समाचार

    ☏ सम्पर्क

    ✔ दूधकोशी मिडिया प्रा.लि.
    ∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
    ✆ फोन : ९८१८५७३१५८
    ✉ इमेल : dudhakoshionline@gmail.com

    टीम

    अध्यक्ष : पार्बुङ राई
    सम्पादक : दृश्य राई

    सामाजिक सञ्जालमा हामी

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    No Result
    View All Result
    • गृहपृष्ठ
    • समाज
    • समाचार
    • कला/मनाेरञ्जन
    • प्रवास
    • हिँडदाहिँड्दै
    • खेलकुद
    • विचार

    © Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

    error: Content is protected !!