dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

चाणक्यको १० महत्वपूर्ण अमर वाणीहरु

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-11-24
in विचार
4
SHARES
Share on FacebookShare on Twitter

* विवेक पाएका गुणले सुन्दरता प्राप्त गर्दछन् । जसरी सुनमा जडिएको रत्न ज्यादै शोभायमान हुन्छ ।

* विगतलाई लिएर शोक गर्न हुदैन, भविष्यमा के होला भनेर चिन्ता गर्नु हुदैन । वर्तमानको समयलाई हेरेर नै विद्धानहरु कुनै कार्यमा लाग्दछन् ।

* जहाँ राजा हुदैनन त्यहाँ सबलले दुर्बललाई खान्छ । तर जहाँ राजा हुन्छ त्यहाँ निर्बल पनि सबल बन्छ ।

* स्त्रीको गुरु पति हो । अतिथि सबैको गुरु हो । चारै वर्णको गुरु बा्रह्मण हो ।

* भेदभाव गोप्य राख्नु सफलताको साँचो हो । अतः मनको भेद हृदयलाई पनि नदेऊ ।

* अपार वैभवशाली कुवेरले पनि यदि आम्दानी भन्दा बढी खर्च गरे भने कंगाल हुनेछन् ।

* जो बाँचिरहँदा विद्धान, मित्र र बन्धु बान्धव पनि बाँच्दछन, उसैको जीवन सार्थक छ । आफना लागि त को बाँच्दैन र ?

* चामलभन्दा दस गुणा पीठो गहुँको, पीठोभन्दा दस गुणा दूध र दूध भन्दा दस गुणा गुणकारीयुत्त हुन्छ ।

* कुलकै कारणले कोही ठूलो हुँदैन, विद्याले न्र उसलाई पूजनीय बनाउँछ ।

* जसको मनमा पाप छ ऊ सयपटक तीर्थस्नान पछि पनि पवित्र हुन सक्दैन । जसरी मदिराको पात्र पोलेर पनि शुद्ध हुदैन ।

* प्राणीले जस्तो भोजन गर्छ, उसका त्यस्तै सन्तान हुन्छन् ।

Previous Post

अन्य जिल्लामा जग्गाको व्यवस्था गर्न नसकिरहँदा, थुलुङदुधकोशीले कक्षा शुरु गर्नु प्रशंसायोग्य कार्य- मुख्य मन्त्री राई

Next Post

स्वर्ग वा नर्क पुगेपनि, दुधकोशी सामुदायिक अस्पतालबाट जनताले सेवा लिएको हेर्न पाँउ : स्व. भीम बहादुर राई

Related Posts

विचार

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

2021-01-18
विचार

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

2021-01-16
विचार

विपत्तिको समयमा मर्यादाको विचार हुँदैन : संस्कृत भनाइ

2021-01-16
विचार

कसैलाई माफ गरिदेउ तर उसको नाम भने नबिर्स : जोन एफ. केनेडी

2021-01-15
विचार

प्रेरणादायि भनाइहरु

2021-01-11
विचार

प्रेरणादायि भनाइहरु

2021-01-10

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.