dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

गठबन्धले एमालेलाई भन्दा पनि समाजलाई पछि पार्छ: पूर्वराज्य मन्त्री उत्तम कुमार बस्नेत

Dudhkoshi Online by Dudhkoshi Online
2022-04-19
in समाज
5
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । प्रदेश १ का सचिवालय सदस्य तथा पूर्वराज्य मन्त्री उत्तम कुमार बस्नेतले पाँच दलिय गठबन्धन अप्राकृतिक गठबन्धन रहेको बताउनुभएको छ । उहाँले गठबन्धले एमालेलाई पछि पार्ने भन्दा पनि समाजलाई पछि धकेल्ने उल्लेख गर्नुभयो ।
पूर्वराज्य मन्त्री बस्नेतले गठबन्धनसँगै देशमा संकट भित्रिएको बताउनुभयो । उहाँले राजनितिक विचार र उद्धेश्य नमिल्नेहरुका बिच गठबन्धन भएको बताउँदै गाइजात्रा पाराको गठबन्धनले मुलुकलाई अघि नबढाउने आरोप लगाउनुभयो ।
नेकपा एमाले पाँच दलिय गठबन्धनको विरोध गर्दै आफु एक्लै निर्वाचनमा जाने तयारी गरिरहेको छ । तर सांसद बस्नेतले गठबन्धनको विरोध नभइ जनतालाई सचेत मात्र गराएको उल्लेख गर्नुभयो ।

 

Tags: उत्तम कुमार बस्नेत%e0%a4%89%e0%a4%a4%e0%a5%8d%e0%a4%a4%e0%a4%ae-%e0%a4%95%e0%a5%81%e0%a4%ae%e0%a4%be%e0%a4%b0-%e0%गठबन्धन%e0%a4%97%e0%a4%a0%e0%a4%ac%e0%a4%a8%e0%a5निर्वाचन%e0%a4%a8%e0%a4%bf%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0
Previous Post

देशको संकट टार्न गठबन्धन आवश्यक छ : पूर्वमन्त्री बल बहादुर केसी

Next Post

माझी बस्तिका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउनेछु : उमेद्धद्धार मोहन राई

Related Posts

समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29
समाज

रामेछाप कारागारका २ कैदिबन्दिको मृ’त्यु

2025-09-11
समाज

खुम्बु: थामेमा वर्षाका कारण ५ घर पूर्ण रूपमा क्षति

2025-09-01
समाज

प्रहरी महानिरीक्षकमा खापुङलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

2025-08-29

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    12 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    11 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    10 shares
    Share 4 Tweet 3
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.