dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

किरात राई यायोक्खाले सोलुखुम्बुमा अन्तक्र्रिया गर्ने

Dudhkoshi Online by Dudhkoshi Online
2022-10-31 - Updated on 2022-11-07
in समाज
4
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु । किरात राई यायोक्खाले सोलुखुम्बुमा १ नम्बर प्रदेशको नामाकरणको विषयमा अन्तक्र्रिया गर्ने भएको छ । कार्तिक १५ गते मंगलबारका दिन आसन्न मंसिर ४ का प्रतिनिधि तथा प्रदेश सभा सदस्यका उमेद्धारको उपस्थितिमा अन्तक्र्रिया गर्ने भएको हो ।
कार्यक्रममा किरातकालिन गढीगौँडा, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, मातृभाषा, लिपिको संरक्षण सम्बद्र्धन साथै समसामयिक विषयमा समेत अन्तक्र्रिया गरिने जिमि राई सोलुखुम्बुका अध्यक्ष डाक बहादुर राईले जानकारी दिनुभयो ।
किरात राई यायोक्खाको माग र मुद्धाको विषयमा उमेद्धार साथै पार्टिका अवधारणा राखिने कार्यक्रममा जिल्लाका सबै पार्टिका उमेद्धारहरुको उपस्थिति रहने किरात राई पत्रकार संघ सोलुखुम्बुका अध्यक्ष गार्डेन राईले जानकारी दिनुभयो ।
प्रदेश १ को १४ वटै जिल्लामा कार्तिक १५ गते एकैदिन सो अन्तक्र्रिया कार्यक्रम गरिने यायोक्खाका महासचिव भिमराज राईले जानकारी दिनुभयो

Previous Post

बाटो, होटल अनि पसल । चियागफ, चुनावि टक ।

Next Post

थुलुङ संस्कृति संरक्षण समाज मुक्लीको देउसी भैलो कार्यक्रम सम्पन्न

Related Posts

समाज

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22
समाज

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21
समाज

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20
समाज

थुलुङ दुधकाेशी १ नेले का ४४९ जनालाई राष्ट्रिय परिचयपत्र वितरण

2025-10-31
समाज

भाषा, संस्कार संरक्षणमा ‘थुलुङ राई सामा’को जोड

2025-10-11
समाज

आज फूलपाती

2025-09-29

Discussion about this post

ताजा समाचार

अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

2026-04-22

सोलुखुम्बु जिल्लामै पहिलो पटक जिप लाइन सञ्चालन, पर्यटन प्रवद्र्धनमा जोड

2026-04-21

भित्ताखर्कमा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आवतजावतमा सहजता

2026-04-20

कांग्रेसको आधिकारिकता गगन थापालाई

2026-04-18

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    13 shares
    Share 5 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    12 shares
    Share 5 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    11 shares
    Share 4 Tweet 3
  • अमेरिकामा ‘स्टुडेन्ट एड्भोकेट अफ दि इयर’बाट सोलुका शेर्पा मनोनीत

    9 shares
    Share 4 Tweet 2
  • सोलुखुम्बुमा ३७ करोड रकम बढी फ्रिज

    8 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.