काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दुवै अध्यक्षका प्रस्तावमाथि सामान्य छलफलपछि स्थगित गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितिमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा आइतबार बैठक बसेको थियो ।
पुनः २८ गते अर्को बैठक बस्ने गरी स्थगित गरिएको स्रोतले जनाएको छ ।