dudhkoshionline
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार
No Result
View All Result
dudhkoshionline

अनुभव सम्बन्धि भनाईहरु

निरन्तर गल्तिको अर्को नाम अनुभव हो ।

दूधकाेशी अनलाइन by दूधकाेशी अनलाइन
2020-10-07
in विचार
4
SHARES
Share on FacebookShare on Twitter

* अनुभव नै सच्चा गुरु हो । – विवेकानन्द

* उद्धेश्यहरु र सिकाइ अनुभव हुन् । अरविन्द्र चन्द्र

* अनुभवविनाको कोरा शाब्दिक ज्ञान अन्धो हुन्छ । – विवेकानन्द

* कष्ट सहँदा नै हामीलाई अनुभव हुन्छ र अझ बढि पीडा भयो भने तब म अझ बढि सिक्न ज्ञान हासिल गर्न सक्छु । – महातमा गान्धि

* अनुभवले बताउछ कि हाम्रो हिमतिविना कसैले हामीलाई हीन अनुभव गराउन सक्दैन् । – इलियनोर रुजवेल्ट

* आफु स्वयमलाई विशाल भएको तब अनुभव हुन्छ, तब कोही मान्छेले छुद्र बदमासको सीमाहरुलाई तोड्छ, अतिक्रमण गर्छ । – गोरखवाणि

* निरन्तर गल्तिको अर्को नाम अनुभव हो । – ओस्कार वाईल्ड

* अनुभवलाई प्राथमिकता दिने मान्छे प्रखरभन्दा बढि लुते हुन्छ । – जोन विलिङस

* व्यत्तिका आफना अनुभवहरुलाई ग्रहण गर्ने र त्यसलाई निरन्तरता दिने प्रवति नै चाख हो । – विङघम

* अनुशासन यस्तो शत्ति हो, जसले संगठनमा कार्यरत व्यक्ति वा समूहलाई प्रभावकारी ढंगले सञ्चालन गर्न र यसका नियम, कानुन र कार्यको अनुशरण गर्न उद्धत गराउँछ । – रिचार्ड डी. कलहुन

Previous Post

नेकपा सचिवालयको बैठक आज दिउँसो

Next Post

हलमा कमजोर व्यापार गरेको चलचित्र ‘सेल्फी किङ्ग’ युटुबमा भने रुचाईदै

Related Posts

विचार

‘क्रान्तिको पछाडि स्वतन्त्रताको भावना रहन्छ’ – प्लेटो

2021-01-18
विचार

‘अज्ञानिका लागि ए अक्षर केवल तीनवटा लठ्ठी हो’ -ए. ए. मिल्न

2021-01-16
विचार

विपत्तिको समयमा मर्यादाको विचार हुँदैन : संस्कृत भनाइ

2021-01-16
विचार

कसैलाई माफ गरिदेउ तर उसको नाम भने नबिर्स : जोन एफ. केनेडी

2021-01-15
विचार

प्रेरणादायि भनाइहरु

2021-01-11
विचार

प्रेरणादायि भनाइहरु

2021-01-10

Discussion about this post

ताजा समाचार

आयोजना बैंकलाई समस्या नआउनेगरी सञ्चालन गर्न मुख्य मन्त्री कार्कीको निर्देशन

2026-01-01

‘संसद पुनःस्थापना हाम्रो प्राथमिकता हो’ : अध्यक्ष ओली

2025-12-25

काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

2025-12-11

अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ

2025-12-06

एमालेको ११ औ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुव नहुने : पौडेल

2025-12-03

बढी पढिएका समाचार

  • एकता सम्बन्धि विद्धानहरुका भनाईहरु

    11 shares
    Share 4 Tweet 3
  • “यस्तो खुशी–२” सार्वजनिक (भिडियो)

    10 shares
    Share 4 Tweet 3
  • काँग्रेस सोलुखुम्बुको बैठक सुरु, सर्वसम्मत उमेदवार चयन हुने

    9 shares
    Share 4 Tweet 2
  • खुम्बु: एकीकृत सेवाको पहिलो दिन १५३ जनाले लिए सेवा

    7 shares
    Share 3 Tweet 2
  • माप्यले नयाँ पर्यटकिय पदमार्गको औचारिक शुरुवात गर्दै

    7 shares
    Share 3 Tweet 2

☏ सम्पर्क

✔ दूधकोशी मिडिया प्रा.लि.
∞ थुलुङ दूधकोशी गाउँपालिका ६, सोलुखुम्बु
✆ फोन : ९८१८५७३१५८
✉ इमेल : dudhakoshionline@gmail.com

टीम

अध्यक्ष : पार्बुङ राई
सम्पादक : दृश्य राई

सामाजिक सञ्जालमा हामी

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाज
  • समाचार
  • कला/मनाेरञ्जन
  • प्रवास
  • हिँडदाहिँड्दै
  • खेलकुद
  • विचार

© Dudhkoshi Media Pvt. Ltd 2020 - All Right Reserve ।। powered by : IT Karkhana । आईटी कारखाना.